FAQs Complain Problems

समाचार

योजना सम्झौता गर्दा चाहिने कागजातहरु के के हुन ?

१. वडाको भेला बाट बनेको उपभोक्ता समितिको बैठकको निर्णय ।

२. वडाको शिफारिस ।

३. बैकखाता संचालन भएको रसिद ( नेपाल बैक लिमिटेड ) ।

४. निवेदन ।

५. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि ।

६. प्रविधिकको इस्टमेट ।

 

जन प्रतिनिधि