FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु के के हुन ?

१.  लालपूर्जाको फोटोकपी ।

२. चालु आ. व. को तिराे तिरेको रसिद ।

३. वडाको शिफरिस ।

४. घर वा जग्गा भाडामा भए सम्झौता पत्र ।

५. नेपाली नागरिकताको प्रतिलिपि ।

६. ३ प्रति पासपोर्ट साईजको फोटोहरु ।

७. सम्बन्धित निकायमा दर्ता भएको भए सो को प्रतिलिपि ।

जन प्रतिनिधि