FAQs Complain Problems

समाचार

ढोरपाटन नगरपालिकाको संक्षिप्त परिचय

४ नं प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु (वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ) मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ ।

ढोरपाटन नगरपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
वुर्तिबाङ(१) ३३३९ ३.१५
वुर्तिबाङ(२-५) ३०७४ १६.३८
वुर्तिबाङ(६-९) २३५८ १३.४४
खुङ्गा(१-९) ३६७३ ४९.२७
अधिकारीचौर(१-२,७-९) २९२२ २१.३२
अधिकारीचौर(३-६) ३७६१ ६५.७४
बोबाङ(१-३) २०३२ ९.२
बोबाङ(४-६) २५७४ ४.३
बोवाङ(७-९) २४८२ ४०.०५
  जम्मा   २६२१५ २२२.८५

विकिपीडियामा हाम्रो बारेमा हेर्नकाे लागि यहाँ  क्लिक गर्नुहाेस ।

जन प्रतिनिधि