FAQs Complain Problems

समाचार

ढोरपाटन

Read More

ढोरपाटन

Read More

ढोरपाटन शिकार आरक्ष

Read More

ढोरपाटन शिकार आरक्ष

Read More

ढोरपाटन शिकार आरक्ष

Read More

ढोरपाटन

Read More

ढोरपाटन

Read More

ढोरपाटन नगरपालिकाको संक्षिप्त परिचय

गण्डकी  प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु (वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ) मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ ।

ढोरपाटन नगरपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
वुर्तिबाङ(१) ३३३९ ३.१५
वुर्तिबाङ(२-५) ३०७४ १६.३८
वुर्तिबाङ(६-९) २३५८ १३.४४
खुङ्गा(१-९) ३६७३ ४९.२७
अधिकारीचौर(१-२,७-९) २९२२ २१.३२
अधिकारीचौर(३-६) ३७६१ ६५.७४
बोबाङ(१-३) २०३२ ९.२
बोबाङ(४-६) २५७४ ४.३
बोवाङ(७-९) २४८२ ४०.०५
  जम्मा   २६२१५ २२२.८५

विकिपीडियामा हाम्रो बारेमा हेर्नकाे लागि यहाँ  क्लिक गर्नुहाेस ।

जन प्रतिनिधि

देव कुमार नेपाली
devkumarnepali9@gmail.com
9856026330
धन बहादुर कायत
deputymayor.dhorpatanmun@gmail.com
9843512758

पदाधिकारी

विष्णु प्रसाद ज्ञवाली
info@dhorpatanmun.gov.np
9857626111
चण्डीराज पौडेल
suchanaadhikari@dhorpatanmun.gov.np
9847629506

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र । २. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि । ३. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र । २. जग्गाधनी प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । ३. हक भोगको श्रोत खुल्ने कागजात । ४. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि । ५. अन्य आवश्यक कागजातहरू । ६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घडेरीको रु ३०० कृषि क्षेत्रको रु 200
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि । २. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ३. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । ५. निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्की घर रु ५०० , कच्ची घर रु ३००
आवश्यक कागजातहरुः-

१. घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन । २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाण पत्रको प्रतिलिपि । ४. स्थलगत प्रतिवेदन । ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन । २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. मृतक र निवेदक वीचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि । ४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि । २. घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद । ३. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।

जानकारी