FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र । २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाण पत्र । ४. आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ५. स्थलगत प्रतिवेदन । ६. घरबहाल सम्झौता पत्रको प्रतिलिपि । ७. सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र । २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल । ४. घरबहाल सम्झौता पत्रको प्रतिलिपि । ५. स्थलगत प्रतिवेदन । ६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासकोे पत्र । ७.आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ३. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । ४. बहाल सम्झौताको प्रतिलिपि । ५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र। २. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि । ३. आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि । ५. दुई प्रति पासपोर्ट साइजको फोटो ।

Pages